पन्ध्र तारा र नेपाली साहित्य / Nejlevnější knihy
पन्ध्र तारा र नेपाली साहित्य

Kód: 51940004

पन्ध्र तारा र नेपाली साहित्य

Autor Krishna Prasad Parajuli, Shashwat Parajuli

कृष्णप्रसाद पराजुलीद्वारा लिखित 'पन्ध्र तारा र नेपाली साहित्य' नेपाली साहित्यको आकाशमा चम्किएका पन्ध्र विशिष्ट सर्जकहरूको जीवन, योगदान र कृतित्वमाथि केन्द्रित एक गहन तथा आकर्षक कृति हो । यस कृतिमा १५ जना महत्वपूर्ण स्रष्टाहरूको जी ... celý popis

337


Skladem u dodavatele
Odesíláme za 14-21 dnů
Přidat mezi přání

Mohlo by se vám také líbit

Dárkový poukaz: Radost zaručena

Objednat dárkový poukazVíce informací

Více informací o knize पन्ध्र तारा र नेपाली साहित्य

Nákupem získáte 34 bodů

Anotace knihy

कृष्णप्रसाद पराजुलीद्वारा लिखित 'पन्ध्र तारा र नेपाली साहित्य' नेपाली साहित्यको आकाशमा चम्किएका पन्ध्र विशिष्ट सर्जकहरूको जीवन, योगदान र कृतित्वमाथि केन्द्रित एक गहन तथा आकर्षक कृति हो ।

यस कृतिमा १५ जना महत्वपूर्ण स्रष्टाहरूको जीवनी तथा तिनका कृतिहरूको समालोचनात्मक अध्ययन प्रस्तुत गरिएको छ । सरल, सरस र प्रभावकारी भाषाशैलीमा लेखिएको यस पुस्तकले साहित्यप्रेमी मात्र नभई विद्यार्र्थी, अनुसन्धानकर्ता तथा नेपाली साहित्य बुझ्‌न चाहने सबैका लागि उपयोगी मार्गदर्शकको भूमिका खेल्छ ।

पुस्तकको विशेष आकर्षणका रूपमा समावेश गरिएको 'नेपाली साहित्यको संक्षिप्त इतिहास'ले पाठकलाई समग्र साहित्यिक परिप्रेक्ष्य बुझ्‌न थप सहयोग पु‍र्‍याउँछ । गहिरो अध्ययन, स्वस्थ दृष्टिकोण र नवीन प्रस्तुतिका कारण यो कृति नेपाली साहित्यमा एक लोकप्रिय कृतिका रूपमा स्थापित भएको छ । सिक्किम, दार्जीलिङ र नेपालका विश्वविद्यालयहरूमा यो किताब पाठ्यपुस्तकका रूपमा पनि पढाइँदै आएको छ ।

'पन्ध्र तारा र नेपाली साहित्य' नेपाली साहित्यप्रति रुचि राख्ने जो कोहीका लागि अनिवार्य पठनीय कृति हो ।

Parametry knihy

337



Osobní odběr Praha, Brno a 46752 dalších

Copyright ©2008-26 nejlevnejsi-knihy.cz Všechna práva vyhrazenaSoukromíCookies


Můj účet: Přihlásit se
Všechny knihy světa na jednom místě. Navíc za skvělé ceny.

Nákupní košík ( prázdný )

Vyzvednutí v Balikovně a PPL
boxech
zdarma nad 1 499 Kč.

Nacházíte se: