Kód: 51498799
खेतको माझमा एउटा बुख्याचा छ । उसँग चराचुरुङ्गी तर्सॅदैनन्, बरु मानिसहरू उसलाई सताउँछन् । बुख्याचा रमाइरहेको छ कि दुःखी भइरहेको छ त ? बुख्याचा सँगसँगै खेतको फाँटमा नौलो अनुभव सँगालौँ । पारिजात पाण्डुलिपि पुरस्कार प्राप्त लोकप्रिय स ... celý popis
Nepálština
Nákupem získáte 35 bodů
Anotace knihy
खेतको माझमा एउटा बुख्याचा छ । उसँग चराचुरुङ्गी तर्सॅदैनन्, बरु मानिसहरू उसलाई सताउँछन् । बुख्याचा रमाइरहेको छ कि दुःखी भइरहेको छ त ? बुख्याचा सँगसँगै खेतको फाँटमा नौलो अनुभव सँगालौँ । पारिजात पाण्डुलिपि पुरस्कार प्राप्त लोकप्रिय सर्जक शाश्वत पराजुलीको यस किताबले पाठकको मन चसक्क हुन्छ । किताबमा सुमन महर्जनको चित्राङ्कन उत्तिकै लोभलाग्दो छ ।
Parametry knihy
348 Kč
NepálštinaOsobní odběr Praha, Brno a 46829 dalších
Copyright ©2008-26 nejlevnejsi-knihy.cz Všechna práva vyhrazenaSoukromíCookies
Vrácení do měsíce
571 999 099 (8-15.30h)Nákupní košík ( prázdný )
Nacházíte se: